खुलामञ्चमा एमालेको चंगा प्रतियोगिता [तस्बिरहरू]

आइतबार, २८ असोज, २०८०
डिजिटल संस्करण

नेकपा एमालेको काठमाडौं महानगर कमिटीले आइतबार काठमाडौं महानगरस्तरीय चंगा प्रतियोगिता आयोजना गरेको छ। विजयादशमी, तिहार र नेपाल संवत् ११४४ को उपलक्ष्यमा खुलामञ्चमा सो प्रतियोगिता गरिएको हो।

एमाले काठमाडौं महानगर कमिटी, अखिल नेपाल किसान महासंघ काठमाडौं महानगर कमिटी र राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीले संयुक्त रूपमा प्रतियोगिता गरेका हुन्।

तस्बिरहरू :

See More On

सुझावित समाचार