गुलजार असन बजार [तस्बिरहरू]

शनिबार, २७ असोज, २०८०
डिजिटल संस्करण

दसैँको आगमनसँगै काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्र पहिलेभन्दा व्यस्त बनेको छ। न्युरोड, असनलगायत क्षेत्रलाई दसैँको रमझमले छपक्कै छोपेको छ।

दसैँमा घर जानुअघि किनमेल गर्नेहरूको भिड बाक्लो छ। लुगा पसलदेखि जुत्ता चप्पल पसलसम्म भिड उस्तै छ।

तस्बिरहरू : 

सुझावित समाचार