बझाङमा पुनः भूकम्पको धक्का

बिहिबार, २५ असोज, २०८०
डिजिटल संस्करण

बझाङमा पुनः भूकम्प गएको छ । बझाङको भाटेखोला आसपास केन्द्रविन्दु बनाएर मध्यरात भूकम्प गएको हो ।

भूकम्प ५.२ म्याग्नेच्युड मापन भएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण आइसकेको छैन ।

पछिल्लो समय बझाङ केन्द्रविन्दु बनाएर एकपछि अर्को ठूला–साना भूकम्प गइरहेका छन् ।
 

सुझावित समाचार