राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन [तस्बिरहरू]

बिहिबार, ११ असोज, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन्। इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्र गएर जात्रा अवलोकन गरेका हुन्। 

जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोललगायत विदेशी पाहुना वसन्तपुर पुगेका थिए। 

सुझावित समाचार