प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’ [तस्बिरहरू]

सोमबार, ८ असोज, २०८०
डिजिटल संस्करण

चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ग्रेटहल अफ दी पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो। 

त्यसअघि प्रधानमन्त्री दाहाललाई उहाँका चिनियाँ समकक्षी ली छ्याङले ग्रेटहल अफ दी पिपलमा स्वागत गरेका थिए। 

अहिले नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता जारी छ। 

सुझावित समाचार