क्यान पदाधिकारी चयनका लागि मतदान सुरु

शनिबार, ६ असोज, २०८०
डिजिटल संस्करण
क्यान पदाधिकारी चयनका लागि मतदान सुरु

तस्बिर : दीपेन्द्र ढुंगाना नयाँ पत्रिका

नेपाल क्रिकेट संघ (क्यान)को नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। जिल्ला, प्रदेश तथा केन्द्रबाट आएका ८६ सदस्यहरूले निर्वाचनमा मतदान गर्नेछन्।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द तथा कोषाध्यक्षमा पदम खड्का र उपाध्यक्षमा रोशन सिंह सर्वसम्मत चयन भइसकेका छन्। बर्दियाका विनय राजभण्डारीले नाम फिर्ता लिएपछि चन्द निर्विरोध अध्यक्ष भएका हुन्।

सचिव पदमा पूर्वकप्तान पारस खड्का र पूर्वसदस्य प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा हुँदै छ।

सुझावित समाचार