सिराजको बलमा कुशलको विशाल छक्का

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण
सिराजको बलमा कुशलको विशाल छक्का

तस्बिर : एपी

एसिया कप क्रिकेट २०२३ अन्तर्गत समूहचरणको अन्तिम खेलमा नेपालले आक्रामक सुरुवात गरेको छ । 

तीनपटक क्याचको अवसर गुमाएपछि भारतीय बलर विकेटका लागि प्रयासमा छन् । तर, यसबीच छैटौँ ओभरमा कुशल भुर्तेलले माेहम्मद सिराजलाई विशाल छक्का प्रहार गरेका छन् । 

६ ओभरको खेल सकिँदा नेपालले कुनै विकेट नगुमाई ३३ रन बनाएको छ ।

सुझावित समाचार