अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर रजिस्ट्रारमा एनआइसी एसिया क्यापिटल नियुक्त भएको छ । रजिस्ट्रार सेवाअन्तर्गत अपर लोहोरेको संस्थापक समूह तथा सर्वसाधारणमा निष्कासन गरिएका साधारण सेयरहरू सिडिएस एन्ड क्लियरिङ लिमिटेडमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सेयर कारोबारका लागि सूचीकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँट भएको साधारण सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिनेलगायत कार्य क्यापिटलमार्फत हुनेछ ।
अपर लोहोरेको सेयर रजिस्ट्रारमा एनआइसी एसिया क्यापिटल
घोराही–तुलसीपुर ग्राभेल तिहारपछि
२ हप्ता अघि
बेलौरी कृषि पर्यटन मेला सुरु
२ हप्ता अघि
सुझावित समाचार
इन्धनको मूल्य यथावत राख्ने निगमको निर्णय, पाक्षिक घाटा १ अर्ब ६२ करोडभन्दा बढी
काठमाडौं/ नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। चाडपर्वको समय र उपभोक्ता…
म्याक्स टाइगरको दसैँ धमाकाले ल्यायो खुसी- प्रदीपलाई कार, २८ जनालाई बाइक र स्कुटर
काठमाडौं। एउटा क्यान, अनि भाग्य चम्काउने अवसर ! म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दसैँ धमाका २०२६’ अभियानले उपभोक्ताला…
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आउने क्रमले लगातार तेस्रो दिन पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्…
एनएमबि बैंकको साधारणसभा आह्वान
काठमाडौं/ एनएमबि बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न ३१औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा २५ मंसिरका लागि बोलाइ…
टेलिकमको इन्टरनेट अफर अवधि थप
काठमाडौं/ नेपाल टेलिकमले ३० एमबिपिएसको एनटी फाइबर इन्टरनेट अफरको अवधि थप गरेको छ । ग्राहकको मागलाई मध्यनजर गर्दै कम्पनी…
मुक्तिनाथ विकासको एसएमई महोत्सव सुरु
काठमाडौं/ मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एसएमई महोत्सव सु…