कागती–सोडा यसरी बनाउनुस्

बुधबार, ३१ साउन, २०८०
डिजिटल संस्करण

गर्मीमा शीतलता प्रदान गर्ने पेय पदार्थ धेरैको रोजाइमा पर्छ । घरमै केही सामग्री जोहो गरेर कागती–सोडा बनाउन सकिन्छ । 

यो ड्रिंक्स बनाउन झन्डै तीन सय ३० एमएल चिसो सोडामा ३० एमएल लाइम जुस हालेर घोल्नुपर्छ । थोरै कालो नुन, चार पिस आइस क्युब र आधा चम्चा ब्राउन सुगर हालेर यसलाई तयार गर्न सकिन्छ । यो पेय पदार्थले शरीरलाई शीतलता प्रदान गर्दछ । 

सुझावित समाचार