‘अभिवादन’ गर्दै प्रहरी भ्यानबाट निस्किए डा. सुनील शर्मा [तस्बिरहरू]

शुक्रबार, २६ साउन, २०८०
डिजिटल संस्करण

नक्कली शैक्षिक प्रमाणपत्र लिएको कसुरमा पक्राउ परेका कांग्रेस सांसद डा. सुनील शर्मालाई सरकारी वकिल कार्यालय लगिएको छ। 

मेडिकल व्यवसायीसमेत रहेका सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार आफ्नै निवासबाट पक्राउ गरेकाे हाे । उनलाई म्याद थपका लागि सिआइबीले सरकारी वकिलको कार्यालय लगेको छ। 

सुझावित समाचार