तीन किलोमिटर युक्रेनी भूमि कब्जा गरेकाे रुसी सेनाको दाबी

सोमबार, २२ साउन, २०८०
डिजिटल संस्करण
तीन किलोमिटर युक्रेनी भूमि कब्जा गरेकाे रुसी सेनाको दाबी

फाइल तस्बिर

रुसले सोमबार आफ्ना सेनाहरू उत्तरपूर्वी युक्रेनको कुपियान्स्क  क्षेत्रतर्फ तीन किलोमिटर (दुई माइल) अगाडि बढेको दाबी गरेकाे छ।

विगत तीन दिनमा रुसी सेना थप ११ किलोमिटर  अगाडि बढेको छ। युक्रेनी प्रतिरक्षालाई पार गर्दै तीन किलोमिटर परसम्म पुगेको रक्षा मन्त्रालयले जनाएकाे छ।
 
 

सुझावित समाचार