चीनद्वारा फेंग्युन- ३ स्याटेलाइट प्रक्षेपण

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

फेंग्युन– ३ ०६  स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च– ४ सी  वाहक रकेटद्वारा बिहान  ११ः४७ (बेइजिङ समय) मा प्रक्षेपण गरिएको  हो। 

सो उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश  गरेको पनि बताइएको छ। 

सुझावित समाचार