फुटपाथबाट खोसेका सामानले भरियो महानगर परिसर [भिडियाे]

शनिबार, १३ साउन, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले सडक व्यापारीलाई गरेको जरिवानाबाट मात्रै १३ लाख बढी कमाएको छ। उनीहरूबाट खोसेका सामानले महानगरको टेकुस्थित वातावरण विभागपरिसर भरिन लागेको छ।

नगर प्रहरी बलले उपलब्ध गराएको तथ्यांकअनुसार ०७९ साउनयता महानगरले ७४६ वटा साइकल र आठ सय सातवटा ठेला गाडा जफत गरेको छ। महानगरले फुटपाथ तथा सडकपेटीबाट बरामद गरेका ठेलागाडा र साइकल वातावरण विभागपरिसरमा कबाड बनेर थन्किएका छन्।

हेर्नुहाेस् भिडियाे रिपाेर्ट  ः

सुझावित समाचार