कपाल झर्नबाट रोक्न यसो गरौँ

सोमबार, ११ असार, २०८०
डिजिटल संस्करण
  • तोरी, नरिवल वा सस्र्युंको तेल तताएर हल्का मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने । 
  • मेथीको रसमा दही मिसाएर कपालमा लगाउने र करिब एक घन्टापछि पखाल्ने । यसले कपाल झर्ने समस्यासँगै चाया पर्नबाट समेत बचाउँछ ।
  • प्याजलाई काटेर कपाल झरेको ठाउँमा नियमित मसाज गर्दा कपाल झर्न बन्द हुनुका साथै नयाँ कपालसमेत उम्रिन्छ । 
  • टाउकोमा दिनहुँ हल्का मसाज गर्ने । यसले जरामा रक्तसञ्चार भई कपाल झर्नबाट रोक्छ । 
See More On

सुझावित समाचार