पुनः कोरिया जान पाउनुपर्ने मागसहित इपिएस कार्यालय घेराउ [तस्बिरहरू]

आइतबार, १० असार, २०८०
डिजिटल संस्करण

इपिएसअन्तर्गत कोरिया पठाउने कार्यालयमा युवाहरूले घेराबन्दी गरेका छन्।

ललितपुरको ग्वार्कोमा रहेका कोरिया पठाउने कार्यालय करिब एक हजाकाे संख्यामा आएका युवाले रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्ने मागसहित कार्यालय घेरेका हुन्। 

कोरिया पुगेर फर्किएका र पुनः कोरिया भाषा पास गरेर बसेका युवाले नाराजुलुस गर्दै कार्यालय घेरेपछि झडपको अवस्था सिर्जना भएको छ। 

पछिल्लाे समय काेरियामा एकपटक गएर फर्किएकाकाे सट्टा नयाँ कारदारकाे माग बढी भएपछि उनीहरूले आफूहरूमाथि विभेद गरिएकाे भन्दै पुन: राेजगारी सुनिश्चितताकाे माग गरेका छन्। 

सुझावित समाचार