नबिल इन्भेष्टमेन्टले श्रीनगर एग्रिटेकको सेयर निष्कासनमा सघाउने

बिहिबार, ७ असार, २०८०
डिजिटल संस्करण

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडको साधारण सेयर निष्कासनमा सहयोग गर्ने भएको छ ।

नबिल र श्रीनगरबीच संस्थागत परामर्श सेवाअन्तर्गत कम्पनीलाई सर्वसाधारणमा सार्वजनिक निष्कासनको कार्य गर्ने, कम्पनीलाई एक सूचीकृत कम्पनी बनाउने र आवश्यक पूँजीको उपलब्धताजस्तासहयोगी भूमिका निर्वाह गर्नेसम्मको कार्यका लागि संस्थागत परामर्श सेवासम्बन्धी सम्झौता भएको हो । 

सम्झौतामा श्रीनगर एग्रिटेकका प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठ र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले हस्ताक्षर गरेको जनाइएको छ । सार्वजनिक निष्कासनका लागि श्रीनगर पब्लिक लिमिटेडमा रूपान्तरण भइसकेको

सुझावित समाचार