जिम्बावेविरुद्ध आसिफले पनि बनाए अर्धशतक, कुशल शतकउन्मुख

आइसिसी ग्लोबल छनोट

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण
जिम्बावेविरुद्ध आसिफले पनि बनाए अर्धशतक, कुशल शतकउन्मुख

फाइल तस्बिर

जिम्बावेविरुद्ध अर्का ओपनर आसिफ सेखले पनि अर्धशतक पूरा गरेका छन्। उनले ८२ बलमा ६ छक्काको मद्धतमा अर्धशतक बनाएका हुन्। एकदिवसीय क्रिकेटमा यो उनको नवौँ अर्धशतक हो। 

क्रिजको अर्कोतर्फ अर्का ओपनर कुशल भुर्तेल शतकतर्फ अग्रसर भएका छन्। उनले दुई छक्का र १३ चौकाको सहयोगमा ९३ रन बनाइसकेका छन्।

सुझावित समाचार