प्रकृति पूजा गरी भूम्या पर्व मनाइँदै [तस्बिरहरू]

शुक्रबार, १ असार, २०८०
डिजिटल संस्करण

मगर समुदायको भूमे–भूम्या पर्व शुक्रबारदेखि सुरु भएको छ। भवितव्य र विपत्ति नआओस् भन्दै प्रकृतिको पूजा गरेर यो पर्व मनाउने गरिन्छ।

हरेक वर्ष असार १ देखि ३ गतेसम्म यो पर्व मनाइन्छ। काठमाडौंको खुलामञ्चमा प्रधानमन्त्री पुष्पकमल दाहालले पर्वको उद्घाटन गरेका छन्।

सुझावित समाचार