समाजवादी प्रेस संगठनको अधिवेशन आजदेखि

शुक्रबार, २६ जेठ, २०८०
डिजिटल संस्करण

समाजवादी प्रेस संगठन नेपालको पहिलो केन्द्रीय अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । अधिवेशनको उद्घाटन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन्।

संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठका अनुसार राष्ट्रिय अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिनेछ । केन्द्रीय अधिवेशनमा देशभरबाट करिब पाँच सय पत्रकारको सहभागिता रहनेछ । 

सुझावित समाचार