दुर्गममा उडान गर्ने वायुसेवा कम्पनीलाई अनुदान

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले दुर्गम क्षेत्रमा उडान भर्ने वायुसेवा कम्पनीलाई अनुदान दिने भएको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

केही दुर्गम ठाउँमा विमानस्थल बनाए पनि वायुसेवा कम्पनीहरू उडान भर्न आकर्षित भएका छैनन्। त्यस अवस्थामा सरकारले यस्तो नीति ल्याएको हो।

सुझावित समाचार