अविष्कार र नवप्रवर्द्धनमा पुँजीगत बजेटको १ प्रतिशत रकम विनियोजन

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्द्धन तथा अविष्कारमा खर्चने गरी बजेट विनियोजन गर्ने भएको छ। 

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

यसका लागि छुट्टै इकाइ बनाइने र कोष पनि छुट्टै बनाइने अर्थमन्त्रीले उल्लेख गरे।

सुझावित समाचार