सिटिजन्स सुपर ३० म्युचुअल फन्डको बाँडफाँट प्रक्रिया पूरा

आइतबार, ३१ बैशाख, २०८०
डिजिटल संस्करण

सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने तेस्रो योजना ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’को बाँडफाँट प्रक्रिया पूरा भएको छ।  

वैशाख ६ देखि २० गतेसम्म निष्कासन गरिएको म्युचुअल फन्डमा कुल ७५ करोड रुपैयाँ आवेदन रकम प्राप्त भएको कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडले जनाएको छ।

योजनाको कोष प्रबन्धकमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड रहेको छ।
 

सुझावित समाचार