- ब्ल्याक कलरको सुट र ह्वाइट कलरको सर्टलाई युनिभर्सल कम्बिनेसन मानिन्छ । गहुँगोरो स्किन भएकालाई साइनिङ कलर छनोट गर्दा राम्रो देखिन्छ । किनकि, फर्मल ड्रेसअप भनेकै सिम्पल र क्लासिक हो । त्यसैले धेरै टल्कने रङ पनि नछान्नुस् । दिउँसोको समय कुनै इभेन्टमा जाँदै हुनुहुन्छ भने ह्वाइट, लाइट ब्लुजस्ता लाइट कलरका सर्ट छान्नुस् ।
- पाइन्ट कलरको कुरा गर्ने हो भने ब्ल्याक, नेभी ब्लु र ग्रे पाइन्टका लागि सबैभन्दा राम्रा अप्सन हुन् । यी तीन कलर धेरै फर्मल र जेन्टल देखिन्छन् । तपाईंको सर्ट सधैँ पाइन्टभित्र हुनुपर्छ र बेल्ट बाँधेको हुनुपर्छ ।
- फर्मल ड्रेसमा घडीले तपाईंको व्यक्तित्वलाई खुलाउन मद्दत गर्छ । डिजिटल वा स्पोर्टस् घडी होइन, लेदरवाला वा सिम्पल मेटल वाच लगाउनुपर्छ । यसमा जुत्ता र बेल्टको पनि कलर कम्बिनेसन गर्नुपर्छ ।
- बेल्ट र जुत्ताको म्याचिङ हेरिन्छ । तपाईंको बेल्टको कलर जुत्ताको कलरसँग म्याच हुनुपर्छ । जस्तो– ब्राउन जुत्ता लगाउँदा बेल्ट पनि ब्राउन नै लगाउनुभयो भने राम्रो हुन्छ । क्लासिक फर्मल लुक्सका लागि यो आवश्यक छ ।
- फर्मल पहिरनका लागि जुत्ता अझै महत्वपूर्ण हुन्छ । यसका लागि स्पोर्टस् वा कन्भर्स सुज नभएर छालाका साधारण जुत्ता लगाउँदा राम्रो हुन्छ । मोजा लगाउन नबिर्सनुस् । तपाईंको आउटफिटसँग यसको राम्रो कनेक्टिभिटी हुनुपर्छ । तपाईंले आफ्नो मोजालाई पाइन्टको कलरसँग म्याच गर्नुपर्छ ।
- फर्मल ड्रेसअपमा अझै राम्रो देखिनका लागि कुइनामा तपाईंको सर्टलाई फोल्ड गर्नुस् ।
यस्ता पहिरनले देखाउँछ स्मार्ट
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
४ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
४ हप्ता अघि
घरैबाट ध्यान, विकासमा योगदान
४ हप्ता अघि
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
२ हप्ता अघि
सुझावित समाचार
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…
कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर
काठमाडौं । बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुम सञ्चालनमा आएको छ। सोमबार सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिके…
बढे रुघाखोकी र ज्वरोका बिरामी
अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा…
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …