आइएमई पेबाट गोल्डस्टार सुज किन्दा १५ प्रतिशत छुट

सोमबार, २७ चैत, २०७९
डिजिटल संस्करण

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले गोल्डस्टार सुजसँग नयाँ वर्षको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ।

गोल्डस्टार सुजको आधिकारिक सोरुमहरूबाट कुनै पनि जुत्ता खरिद गरी आइएमई पेमार्फत क्युआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ। यो अफर  २०७९ चैत २७ देखि २०८० वैशाख ५ सम्म कायम रहनेछ।

सुझावित समाचार