हिउँदको उत्तरार्धमा वर्षा [फोटोफिचर]

आइतबार, १४ फागुन, २०७९
डिजिटल संस्करण

काठमाडौंमा अहिले वर्षा भइरहेको छ। हिउँद सकिन दुई दिन मात्र रहँदा वर्षा भएको हो। काठमाडौंमा यो वर्षको हिउँदमा यो पहिलो वर्षा भएको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकीका केही, बागमतीका थोरै र प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

सुझावित समाचार