राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

बुधबार, १० फागुन, २०७९
डिजिटल संस्करण

राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दै छ । पार्टी कार्यालय मीनभवनमा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनको सन्दर्भमा छलफल हुने महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

एकीकृत समाजवादीले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने बताउँदै आएको छ । तर, संस्थागत निर्णय भने गरिसकेको छैन ।

सुझावित समाचार