- अनिवार्य सडकपेटी प्रयोग गर्ने । सडकपेटी नभएको अवस्थामा दाहिनेबाट हिँड्ने । सवारी देब्रेबाट हिँड्छ र दाहिनेबाट हिँड्दा सवारी आफूतिर ठक्कर दिन आउने भयो भने सावधान हुन सकिन्छ ।
- रातको समयमा सडक प्रयोग गर्दा चम्किने वा टल्किने लुगा प्रयोग गर्ने ।
- सडक काट्दा सधैँ जेब्राक्रसिङको अनिवार्य प्रयोग गर्ने ।
- आकासे पुल भएको स्थानमा अनिवार्य आकासे पुलको प्रयोग गरी सडक पार गर्ने ।
- सडकमा जथाभावी प्रवेश नगर्ने ।
- सडक प्रयोग गर्दा मलाई सवारीले बचाउनुपर्छ भन्ने सोच नराख्ने, आफैँ सुरक्षित उपाय अपनाउने ।
- जथाभावी सडक प्रयोग नगर्ने र बाटो नकाट्ने ।
- सडक संकेत अनिवार्य पालना गर्ने ।
- सडक बत्ती (ट्राफिक लाइट)को अनिवार्य पालना गर्ने ।
- कानमा हेडफोनको प्रयोग गरेर नहिँड्ने । हेडफोन प्रयोग गर्दा अन्य सवारीले दिएको हर्न सुनिदैन ।
- मादक पदार्थ सेवन गरी नहिँड्ने, यसले निर्णय गर्ने क्षमतामा हानि पुर्याउन सक्छ ।
- बालबालिकालाई सडक प्रयोग गर्न सिकाउने ।
पैदलयात्रीले यी कुरामा ध्यान दिनुस्
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
३ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
३ हप्ता अघि
घरैबाट ध्यान, विकासमा योगदान
३ हप्ता अघि
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
१ हप्ता अघि
सुझावित समाचार
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…
कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर
काठमाडौं । बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुम सञ्चालनमा आएको छ। सोमबार सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिके…
बढे रुघाखोकी र ज्वरोका बिरामी
अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा…
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …