सत्तारूढ गठबन्धनले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएकाे छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा पाँच घन्टा बसेको बैठकले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको हो
बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भोलि १ बजे नयाँ मन्त्रीहरूको शपथग्रहण हुने जानकारी दिए । उनले मंगलबार नै मन्त्रीहरूको नामसहित भागबन्डाको विवरण सार्वजनिक गरिने बताए ।
मन्त्रालय बाँडफाँटमा सहमति, भोलि मन्त्रिपरिषद् विस्तार
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
नेपाल निर्माण व्यवसायी महासंघको सहयोगमा नुवाकोटमा २६७ मिटर लामो झोलुंगे पुल निर्माण, दैनिक हजारौँ लाभान्वित
नुवाकोट । नुवाकोटको ढुंगेबजारदेखि महत्त्वपूर्ण व्यापारिक केन्द्र त्रिशूलीबजार जोड्ने झोलुंगे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ।…
शुक्रबार १० बजेसम्मका प्रमुख १० खबर
अब सडक निर्माणमा बिटुमिन र असफाल्टको विकल्प खोज्नुपर्ने, स्वदेशी सामग्रीलाई प्राथमिकता सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार नि…
दशरथ चन्द विश्वविद्यालयमा चिकित्सा शिक्षा पठनपाठनको बाटो खुल्यो
एमबीबीएसमा ५०, नर्सिङमा २० तथा एमएलटी र बी अप्टोमेट्रीमा १०/१० सिट
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकार गठनको कसरत
जनकपुरधाम । मधेश प्रदेशको सत्ता राजनीतिमा फेरि नयाँ समीकरणको सम्भावना बढेको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसा…
नाै लाखभन्दा बढी मूल्यका मोबाइल डिस्प्ले र बडी प्यानल बरामद
बुटवल । प्रहरीले रुपन्देहीमा भन्सार छलीका नाै लाख रुपैयाँभन्दा बढी मूल्यको मोबाइलका डिस्प्ले तथा बडी प्यानल नियन्त्रणमा लिएको छ। …
डिआइजी भूपेन्द्र खत्रीलाई प्रहरी ब्याटन, एसपी अंगुर जिसीलाई पूर्णशान्ति पुरस्कार
काठमाडौं । ७१औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरीहरू पुरस्कृत भएका छन्। प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम…