- कार्यव्यस्तताका कारण कतिपयले ब्रेकफास्ट गर्न बिर्सिरहेका हुन्छन् । ब्रेकफास्ट नगर्दा बिहानको खाना बढी खाइन्छ । यसले मोटोपन ल्याउन सक्छ । दिनहुँ ब्रेकफास्ट गर्दा सोच्ने क्षमतामा समेत वृद्धि हुन्छ । तसर्थ, सधैँ ब्रेकफास्ट गर्ने ।
- अबेरसम्म काम गर्दा दिमागमा नकारात्मक असर पर्न जान्छ । ढिलासम्म मोबाइल वा कम्प्युटर चलाउने बानीले आँखामा समेत असर पर्दछ । तसर्थ, बेलुका चाँडै सुत्नुपर्छ ।
- बिहान ढिलासम्म सुत्ने बानी गर्दा नकारात्मक सोच आउने, चिन्ता लाग्ने, मुड अफ हुनेजस्ता समस्या देखा पर्न सक्छन् । यसर्थ, बिहान ढिलासम्म सुत्ने नगरौँ ।
- कम्प्युटर चलाउँदा र टिभी हेर्दा खानेकुरा नखाने । यसरी खानेकुरा खाँदा दिमाग केन्द्रित हुँदैन र कतिपय अवस्थामा मस्तिष्कमा नकारात्मक असरसमेत पर्दछ ।
- धूम्रपान मस्तिष्कका लागि हानिकारक हुन्छ । धूम्रपान गर्दा अल्जाइमर, डिमेन्सिया, ब्रेन स्ट्रोक हुने सम्भावना रहन्छ । त्यसैले धूम्रपान नगर्ने ।
मस्तिष्कलाई यसरी स्वस्थ राखौँ
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
२ हप्ता अघि
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
३ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
२ हप्ता अघि
भाइरल ज्वरो आउँदा के गर्ने ?
३ हप्ता अघि
घरैबाट ध्यान, विकासमा योगदान
२ हप्ता अघि
सुझावित समाचार
बढे रुघाखोकी र ज्वरोका बिरामी
अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा…
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…
भाइरल ज्वरो आउँदा के गर्ने ?
भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई ‘भाइरल ज्वरो’ भन्ने गरिन्छ । इन्फ्लुएन्जा (फ्लु), राइनोभाइरस, एडेनोभाइरसलगायत विभ…