मन्त्रिपरिषद् बैठक ११ बजे

बिहिबार, २८ पुष, २०७९
डिजिटल संस्करण

मन्त्रिपरिषद् बैठक ११ बजे बस्ने भएको छ । मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।  

त्यस्तै,  सत्तासाझेदार दलहरूको बैठक ३ बजे बालुवाटारमा बस्ने जनाइएको छ । 

सुझावित समाचार