कांग्रेस प्रमुख सचेतकमा रमेश लेखक नियुक्त

मंगलबार, १९ पुष, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसले प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखकलाई नियुक्त गरेको छ। कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले लेखकलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।

सुझावित समाचार