राष्ट्रिय पोसाकमा प्रधानमन्त्री प्रचण्डले लिए शपथ

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण

तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय पोसाकमा शपथ लिएका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका छन्। 

०६५ र ०७३ सालमा प्रधानमन्त्री हुँदा सर्ट, पाइन्ट, कोट, टोपी र टाई लगाएका प्रचण्डले यसपटक दौरासुरुवाल लगाएका हुन्। यसअघि प्रचण्डले सार्वजनिक समारोहमा दौरासुरुवाल लगाएको देखिएको छैन। 

See More On

सुझावित समाचार