राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

बुधबार, २१ मंसिर, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा बुधबार आयोजित समारोहमा नेपालको संविधानबमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष मगरले आर्थिक वर्ष ०७८–७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

सुझावित समाचार