- बढी चिसो भयो भन्दैमा चिया–कफी धेरै खानु हुँदैन । यसले ग्यास्ट्रिक बढाउँछ । बरु अन्डा, मासु, झोल पदार्थ आदि प्रोटिनयुक्त खानेकुरा खानुपर्छ ।
- गर्भवती अवस्थामा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले चिसोले छिटो समात्ने गर्छ र रुघाखोकी चाँडै लाग्छ । यसबाट बच्न न्यानो लुगा लगाउने र तातो खानेकुरा खानुपर्छ ।
- यो अवस्थामा समयमा खाना नरुच्ने र नपच्ने हुन्छ । तसर्थ, शरीरमा भिटामिन सीको कमी हुन नदिन कागतीपानी, सुन्तला आदि नियमित खानुपर्छ ।
- शरीरमा पानीकोअभाव हुँदा पिसाबमा संक्रमण हुने र बच्चा छिटो जन्मिने भएकाले प्रशस्त पानी पिउनुपर्छ ।
- बढी भिडभाडमा जानु हुँदैन । प्रदूषणबाट बच्न बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्छ ।
यी हुन् जाडोमा गर्भवतीले ध्यान दिनुपर्ने कुरा
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
३ हप्ता अघि
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
४ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
३ हप्ता अघि
भाइरल ज्वरो आउँदा के गर्ने ?
४ हप्ता अघि
घरैबाट ध्यान, विकासमा योगदान
३ हप्ता अघि
सुझावित समाचार
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…
कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर
काठमाडौं । बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुम सञ्चालनमा आएको छ। सोमबार सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिके…
बढे रुघाखोकी र ज्वरोका बिरामी
अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा…
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …