जितपछि मतदातासँग खुसी साट्दै तोसिमा (तस्बिरहरु)

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छिन्।

कार्कीले ३१ हजार १३६ मत ल्याउँदा एमालेका अमृत खड्काले १२ हजार ९६३ र माओवादीकी पम्फा भुसालले ८ हजार ७६९ मत ल्याएका छन्। कार्की विजयी भएसँगै उनका समर्थकहरु उत्साहित भएका छन्।

तस्बिरहरु :

सुझावित समाचार