सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा विजयी

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोध  विजयी  भएका छन्। 

माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य समेत रहेका सुबोध एमालेका सरेश नेपाललाई  ३३ सय ५४ मतले  पछि  पार्दै विजयी  भएका हुन्। उनले ३० हजार ३ सय ७४ मत प्राप्त गरेका छन्। 

सुझावित समाचार