पर्सा २ मा कांग्रेसका चौरसिया निर्वाचित

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

पर्सा २ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसिया निर्वाचित भएका छन्। 

चौरसियाले २८ हजार ४ सय ५१ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्दी जसपाका सुरेन्द्रप्रसाद कुर्मीले २२ हजार ४ सय ४५ मत प्राप्त गरेका छन्। 

कुर्मीलाई ६ हजार ६ मतान्तरले पराजित गर्दै चौरसिया विजयी भएका हुन्। यसअघि लगातार २ पटक पराजित रहँदै आएका चौरसियाको यो दोस्रो जित हो।

See More On

सुझावित समाचार