ताप्लेजुङमा पछि परे योगेश

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

ताप्लेजुङमा मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। अहिलेसम्म माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री र एमालेका योगेश भट्टराईबीच कडा प्रतिस्पर्धा देखिएको छ।

भट्टराईले १६०५ मत ल्याउँदा बुढाक्षेत्रीले २१६१ मत ल्याएका छन्। ८८ हजार २८५ मतदाता रहेकोमा प्रत्यक्षतर्फ ४८ हजार तीन सय ७२ मत खसेको छ।

सुझावित समाचार