रसुवा प्रदेश (क) मा कांग्रेसका प्रभात तामाङ विजयी

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

रसुवामा प्रदेश सभा क्षेत्र (क) मा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन्।

निकतम् प्रतिद्धन्द्धी नेकपा एमालेका कुलप्रसाद भट्टलाई पराजित गर्दै तामाङ विजयी भएका हुन् । प्राप्त परिणाम अनुसार प्रदेशको १३६५५ मत गणना गर्दा तामाङले ८१८६ मत ल्याएर विजयी भएका छन्।

तामाङका प्रतिद्धन्द्धी भट्टले ४७७२ मत प्राप्त गरे । तामाङले ३४१४ मत बढी ल्याएर विजयी बनेका छन् । तामाङ २०७४ सालको निर्वाचनमा प्रदेश सभा क्षेत्र (क) बाट प्रदेश सदस्यमा विजयी भएका थिए ।

See More On

सुझावित समाचार