महोत्तरी ३ : महन्थ ठाकुर स्वतन्त्र उम्मेदवारभन्दा दोब्बर मतले पछाडि

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

महोत्तरी ३ लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर स्वतन्त्र उम्मेदवारभन्दा झण्डै डबल मतले पछि परेका छन्।

स्वतन्त्र उम्मेदवार रामआधार कापरले दुई हजार दुई सय चार मत ल्याउँदा ठाकुरले एक हजार एक सय ९६ मात्रै मत ल्याउन सकेका छन्।

ठकुर सत्तारुढ गठबन्धनका तर्फबाट चुनावी मैदानमा छन्। सोही क्षेत्रमा जनता समाजवादी पार्टीबाट चुनावी मैदानमा उत्रिएका हरिनारायण यादवले भने एक हजार ९९ मात्रै मत ल्याएका छन्।

सुझावित समाचार