सप्तरी २ मा उपेन्द्रविरुद्ध सिके राउतले बढाए मतान्तर

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सिके राउतले मतान्तर बढाएका छन्। 

४ हजार मत गणना हुँदा राउतले ३५०१ मत प्राप्त गरेका छन् भने जसपाका उपेन्द्र यादवले १४८३ मत ल्याएका छन्। लोसपाका जयप्रकाश ठाकुर तेस्रो स्थानमा छन्। 

सुझावित समाचार