चितवन २ मा ३ सय मत गन्दा रवि तेस्रो, एमालेकाे अग्रता यथावत

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

चितवन–२ मा तीन सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन्। यस क्षेत्रमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्।

तीन सय मत गन्दा एमाले उम्मेदवार पोखरेलले १५० मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले २५ मात्र मत प्राप्त गरेका छन्।
 

See More On

सुझावित समाचार