मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २ बुधबार
  • Thursday, 18 September, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २ बुधबार १२:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सन्दीपविरुद्ध चार दिन म्याद थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २ बुधबार १२:o५:oo

बालिका जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्ध चार दिन म्याद थप भएको छ। जिल्ला अदालत काठमाडौंले थप अनुसन्धानका लागि बुधवार पुनः चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

थप अनुसन्धानका लागि तेस्रोपटक म्याद थप गरिएकाे हो। २० असोजदेखि प्रहरी हिरासतमा रहेका सन्दीपविरुद्ध यसअघि दुईपटक सात र पाँच दिनको म्याद थप गरिसकेको छ। उनलाई हाल प्रहरी वृत्त गौशालाको हिरासत कक्षमा राखिएको छ।