१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
पत्रकार सम्मेलनमा एमाले नेता भीम रावल । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १४:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ओलीमाथि भीम रावलका आरोपै आरोप (पूर्णपाठ) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:११:oo

एमालेका नेता भीम रावलले पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष केपी ओलीमाथि आरोपको वर्षा गरेका छन् । 

प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलनमार्फत पहिलोपटक औपचारिक धारणा सार्वजनिक गरेका रावलले ओलीमाथि आरोपको वर्षा गरेका हुन् । 

पत्रकार सम्मेलनमा उनले ‘२०७९ मंसिर ४ गते हुने आमनिर्वाचनमा उम्मेदवारी रोकिएको सम्बन्धमा भीम रावलको धारणा’ शीर्षकको १६ पृष्ठ लामो दस्ताबेज पेस गरे । त्यहाँ उनले विगतमा नेकपा गठनदेखि विघटनसम्मका घटना, प्रतिनिधिसभा विघटनका घटनामा, एमाले पुनः एकीकरणका सवालमा, पार्टी सञ्चालन, महाधिवेशन, जिम्मेवारी र कार्यविभाजन तथा आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा टिकट वितरणसम्मका क्रममा ओलीबाट भएका त्रुटिहरूको फेहरिस्त प्रस्तुत गरेका छन् ।

रावलले सार्वजनिक गरेको दस्ताबेजको पूर्णपाठ यस्तो छ :

ad
ad