१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २६ बुधबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २६ बुधबार o८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पछिल्लो पाँच दिनमा करिब ६ लाख यात्रु उपत्यका भित्रिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २६ बुधबार o८:५६:oo

दसैँको वेला करिब २० लाख यात्रु बाहिरिएको अनुमान

दसैँको वेला सुनसान बनेका उपत्यकाका सडकमा चहलपहल बढ्न थालेको छ । दसैँ मनाउन उपत्यकाबाट बाहिरिएकाहरू फर्किने क्रम बढेसँगै चहलपहल बढेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो पाँच दिनमा करिब ६ लाख यात्रु उपत्यका भित्रिएका छन् । दसैँको वेला करिब २० लाख यात्रु बाहिरिएको अनुमान छ । ती यात्रु तिहार तथा छठपछिसम्म उपत्यकामा प्रवेश गर्छन् ।

तर, अधिकांश दसैँ मनाएर कामकाजको सिलसिलामा उपत्यका फर्किने गर्छन् । हाल राजमार्ग तथा मुख्य सडकखण्डमा सवारीसाधनको भिडभाड छ । 
 

ad
ad
ad
ad