नुवाकोटको बेलकाेटगढी नगरपालिका– ७ स्थित बुधसिंमा पहिरो जाँदा गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध बनेको छ ।
गएराति सडकमाथिबाट खसेको पहिरोले बाटो अवरुद्ध गरेपछि गल्छीबाट सोही बाटो हुँदै नुवाकोट र रसुवा जाने सवारीसाधन बीचबाटोमै रोकिएका छन् ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।