मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १५ आइतबार
  • Sunday, 29 January, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १२ बुधबार १७:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लोसपा नेत्री चन्दा चौधरी कांग्रेस प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १२ बुधबार १७:२८:००

लोसपाकी निवर्तमान सांसद् तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छिन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार चौधरीलाई सदस्यता हस्तान्तरण गरेका हुन्। बालुवाटारमा कांग्रेस नेतृ डा. आरजु राणा देउवासमेतको सहभागितामा चौधरीले सदस्यता लिएकी हुन्।