मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ७ शुक्रबार १२:२२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बत्तीसपुतलीमा यामाहाको सोरुम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ७ शुक्रबार १२:२२:००

मोटरसाइकल तथा स्कुटर ब्रान्ड यामाहाले काठमाडौंको बत्तीसपुतलीमा आफ््नो नयाँ डिलर सञ्चालनमा ल्याएको छ । कम्पनीले सेल्स, सर्भिस र स्पेयर पार्टस्का सबै सेवाहरू उपलब्ध गराउने गरी सोरुम सञ्चालनमा ल्याएको हो । 

नयाँ सोरूमले अन्य सोरुममा जस्तै आधुनिक प्रविधि ‘एफआई स्टेसन’मार्फत बाइक तथा स्कुटरहरूको हेल्थ कार्डमार्फत प्रविधिको उच्चतम प्रयोग गरी सेवा प्रदान गरिरहेको जनाइएको छ । नेपालमा विश्वासिलो र लोकप्रिय कम्पनी भएको दाबी गर्दै कम्पनीले ग्राहकको माग र विश्वासलाई पूरा गर्न सजग र तत्पर रहँदै आएको जनाएको छ ।  हाल कम्पनीले एक सय चार डिलर तथा आठवटा शाखा सोरुमबाट सेवा दिँदै आएको जनाएको छ ।