Skip This
गायिका मिरा गिरीको ‘बाँसको तामा' सार्वजनिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २७ बिहीबार १९:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गायिका मिरा गिरीको ‘बाँसको तामा' सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १९:२७:oo

गायिका मिरा गिरीको नयाँ लोक गीत सार्वजनिक भएको छ। उनको ‘बाँसको तामा’ बोलको गीत सार्वजनिक भएको हो।

गीतमा उनलाई गायक प्रताप दासले साथ दिएका छन्।  विक्रमबाबु विश्वकर्माले लेखेका गीतलाई भीमसेन खतिवडाले संगीत भरेका हुन्। प्रवीण थापाले निर्देशन गरेको गीतको भिडियोमा रोमश शर्मा, रिया खड्का, आमराज थापा, मिरा गिरीलगायतको अभिनय छ। नवराज उप्रेतीले खिचेको गीतको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन्।

ad
ad