१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २५ शनिबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २५ शनिबार १७:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २५ शनिबार १७:o६:oo

सत्तारुढ गठबन्धनको सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठक जारी छ। सिट बाँडफाँटको बाँकी विषयमा छलफल गर्न कार्यदलको बैठक बालुवाटारमा बसिरहेको हो।

कार्यदलले यसअघि कांग्रेस ६०, माओवादी १३, जसपा र एकीकृत समाजवादी आठ–आठ तथा राष्ट्रिय जनमोर्चाले पाउने एक सिटको टुंगो लगाइसकेको छ। अन्य ७५ सिटमा कार्यदल निर्णयविहीन बनेपछि शीर्ष नेतालाई जिम्मा दिइएको थियो।